प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलिया सर्वसम्मत अनुमोदन

७ बर्ष अगाडि

काठमाडौँ – संसदीय सुनाई समितिले प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित दिनेशकुमार थपलियालाई सर्वसम्मत अनुमोदन गरेको छ । 

बुधबार बसेको समितिको बैठकले थपलियालाई प्रमुख निर्वाचनका लागि योग्य ठहर्दै सर्वसम्मत अनुमोदन गरेको हो ।

७ बर्ष अगाडि

प्रतिक्रिया