नेपालमा पनि पब्जी खेलमा प्रतिबन्ध लाग्यो

७ बर्ष अगाडि

काठमाडौं– नेपालमा भाइरल बन्दै गएको पब्जी खेलमा प्रतिबन्ध लागेको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा नेपाल दूरसञ्चार प्राधिकरणले सो खेल प्रतिबन्ध लगाएको हो ।

७ बर्ष अगाडि

प्रतिक्रिया