अस्ट्रेलियन कम्युनिस्ट पार्टीले भन्यो: ‘विप्लवमाथिको प्रतिबन्ध हटाउ’ (पत्रसहित)

७ बर्ष अगाडि

काठमाडौँ – अस्ट्रेलियन कम्युनिस्ट पार्टी माक्सवादी लेनिलवादी ले नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीमाथी नेपाल सरकारले लगाएको प्रतिवन्ध हटाउन एक पत्र मार्फत माग गरेको छ । 
 
अस्ट्रेलियन कम्युनिस्ट पार्टी माक्सवादी लेनिलवादी ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पत्र पठाउदै विप्लवमाथीको प्रतिवन्ध हटाउन आग्रह गरेका हो । 

अस्ट्रेलियन कम्युनिस्ट पार्टी माक्सवादी लेनिलवादी अध्यक्ष नीक जीले पत्र पठाउदै भनेका छन्,हामी आदर पुर्वक अनुरोध गर्दछौँ,नेत्र विक्रम चन्द विप्लव नेतृत्वको पार्टीका क्रियाकलापमाथी लगाइएको प्रतिवन्ध हटाइयोस् । 


यस्तो छ पत्र 

७ बर्ष अगाडि

प्रतिक्रिया