पोखरा – नेपाली कांग्रेसका प्रभावसालि नेता प्रकाश मान सिंघले पार्टीलाई आर्थिक गतिबधि र पारदर्शी बनाउन आग्रह गर्नु भएको छ ।
नेपाली कांग्रेस को जिल्ला कोषाध्यक्क्षहरु को तेस्रो रास्टिय भेलामा सभागि हुन पोखरा पुग्नु भएका नेता सिंघले जनमानसमा समेत सकारात्मक प्रभाव पार्ने गरि काम गर्न सके पाटि झनै प्रभावकारी हुने बताउनुभयो ।
सरकार यति बेला जनबादि केन्द्रियता लागू गर्न उदत रहेकाले सरकार का जनबिरोधि गतिविधि बिरुद चनाखो भयर लाग्नु पर्ने बताउनु भयो । सरकारका हरेक गतिबि मुलुको हित बिपरित हुँदै गयको भ्रस्टाचार मा लिप्त रहेकाले ससंकत रुपमा प्रतिवाद मा उत्रनु को बिकल्प नभयको बताउनु भयो ।
उहाले सरकारका हरेक निर्णय संविधान को मर्म र भावना बिपरित हुँदै गएको समेत बताउनु भयो । उहाले सरकार विधि प्रक्रिया लाई लत्यायरे अगाडि बडिरहे कांग्रेस ले टुलुटुलु हेरेर बस्न नसक्ने समेत बताउनु भयो । सरकारका गतिबिधिले दलहरु बिचको बिश्वास को बाताबरण बिग्रदै गयको र दुई तिहाईको दम्ब मा मनोमानि किसिमले चलिरहेको उहाँको भनाई छ ।
उहाले पार्टीको आन्तरिक जीवन पुनर्ताजगी बनायर निर्णय प्रक्रिया लाई विधि प्रक्रिया संवत् गरदै जान नसके बर्तमान चुनौतिको सामना गर्न नसकिने समेत बताउनु भयो । उहाले कांग्रेस ले ईतिहास को कुरा मात्र नभै आम नागरिक मा यो पाटिमा लाग्दा भबिस्य पनि राम्रो छ भन्ने बिस्वास दिलाउन सक्नु पर्ने मा जोड दिनु भयो । जन्ताले आसा भरोसा गरेको पार्टी प्रति को आकर्ष किन कम हुँदै गयकोछ यो कांग्रेस का लागि गम्भीर समिक्षा को बिषय भयकाले जिम्मेवार रुपमा सोचेर आ –आफ्नु जिलाका पाटि संगठन को काम मा लाग्न समेत जिल्ला कोषादक्क्षहरु लाई निर्देशन दिनु भयो ।
आजै १२ बजे पोखरा सभागृहमा नेपाली कांग्रेस का पाटि सभापति ले समेलन को उदघाटन गर्ने कार्यक्रम रहेको छ भने पार्टीका प्रभावसाली नेताहरुले सम्बोधन गर्न कार्यक्रम रहेको आयोजकले बताए ।
प्रतिक्रिया