राजधानीको बौद्ध जोरपाटीस्थित पाथीभरा मनि ट्रान्सफरको पैसा लुटिएको छ । बौद्धस्थित नविल बैंकको शाखाबाट झिकिएको मनि ट्रान्सफरको ३ लाख रुपैया मंगलबार दिउँसो लुटिएको
ट्रान्सफरका कर्मचारी रवी श्रेष्ठले बोकेको झोला ट्रान्सफर भित्र छिर्दैगर्दा लुटेराले थुतेर भागेको
प्रतिक्रिया