नेता नेपाल अस्पतालमा भर्ना

७ बर्ष अगाडि

काठमाडौँ– नेकपाका नेता माधव कुमार नेपाल अस्वस्थ भएका छन् । 

नेता नेपाल अस्वस्थ भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् ।

नेता नेपाललाई खोकी र ज्वरोले च्यापेपछि अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया