बालुवाटारमा यसरी मनाइयो उपप्रधानमन्त्री पोखरेलको जन्मदिन (फोटोफिचर)

७ बर्ष अगाडि

काठमाडौं–उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको जन्मदिनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्प गुच्छा सहित केक खुवाएर पोखरेललाई जन्मदिनको शुभकामना दिएका छन् । 
सोमबार अपरान्ह प्रधानमनत्री निवास बालुवाटारमा बोलाइएको मन्त्रिपरिषद बैठकको सुरुमै प्रधानमन्त्रीले केक काटेर उपप्रधानमन्त्री पोखरेललाई खुवाएका हुन् । 
बैठकमा उपस्थित अन्य मन्त्रीहरुले पनि पोखरेललाई जन्मदिनको शुभकामना दिएका थिए । 

 

७ बर्ष अगाडि

प्रतिक्रिया