मलेसियामा बस दुर्घटना हुँदा दुई नेपालीसहित ११जनाको मृत्यु

७ बर्ष अगाडि

मलेसियामा कामदार सवार बस दुर्घटना हुँदा २ नेपालीसहित ११ जनाको मृत्यु भएको छ । मलेसियाको सेपाङमा आइतबार बिहान स्थानीय समय अनुसार ११ बजेर १० मिनेट जाँदा कामदार बोकेको सो बस दुर्घटना भएको हो । 

दुर्घटनामा ज्यान गुमाउनेमा नेपालीसहित बंगलादेशी, म्यानमार र मलेसियन नागरिक समेत रहेको बताइएको छ । यसबारे थप विवरण आउन बाँकी रहेको छ।

७ बर्ष अगाडि

प्रतिक्रिया