काठमाडौं – राप्रपा प्रजातान्त्रिक र एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी एकीकरण पश्चात् बनेको राप्रपा (संयुक्त) नेपालको संविधान बमोजिम निर्वाचन आयोगमा दर्ता भएको छ ।
आइतबार बिहान निर्वाचन आयोगमा हलो चुनाव चिन्ह सहित २०७५्र१२–२४को आयोगको निर्णय बमोजिम दर्ता भएको हो । राप्रपा संयुक्तले हिन्दु राष्ट्र र राजसंस्था लगाएतका उल्लेखित शब्द हटाउनु पर्नेछ ।
पार्टी अध्यक्ष पशुपतिशमशेर जवरा र डा प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको सो दलले संविधान संशोधन गरि हिन्दु राष्ट्र र राजसंस्था हुनुपर्ने आवाज उठाउँदै आएको छ ।

प्रतिक्रिया