बेंग्लोरविरुद्ध रबदाले लिए एकै ओभरमा तीन विकेट

६ बर्ष अगाडि

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आइतबार दिल्ली क्यापिटल्सका बलर कासिगो रबदाले एकै ओभरमा रोयल च्यालेन्जर्स बेंग्लोरका तीन ब्याट्सम्यानलाई आउट गरेका छन् । 

दिल्लीका लागि १८औं बलिङ गर्ने क्रममा उनले विराट कोहली, आदित्य नाथ र पवन नेगीको विकेट लिए । 

यसअघि उनले एबि डि भिलियर्सलाई पनि आउट गरेका थिए । तीन ओभरमा उनले १४ रन खर्चिएर चार विकेट लिएका हुन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया